Day: २०८३ भाद्र २६, शुक्रबार

दलित समुदायको अधिकार सुनिश्चित गर्छौं : भट्ट

दलित समुदायको अधिकार सुनिश्चित गर्छौं : भट्ट

टीकापुर २६ भदौ/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकार बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्न लागि परेको बताएका छन् ...