समाचार

टीकापुरमा एकै दिन १२ जनामा कोरोना

समाधान समाचारटीकापुर २३ साउन / टीकापुर नगरपालिकामा आज एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल धनगढीमा...

Read more

एक जनाको कारण सिङ्गो अस्पताल त्रासमा

झलनाथ खनालटीकापुर २३साउन / कोरोना भाइरसको संक्रमणका कारण अस्पतालमा त्रासपूर्ण वातावरणका बीच पनि अस्पतालका चिकित्सकहरुले सेवा दिँदै आएका छन् भने...

Read more

पत्रकार बिसीलाई सहयोगका लागि महासंघको आग्रह

समाधान समाचारटीकापुर २२, साउनअछामस्थित रेडियो सोसाइटी एफएमका प्रबन्ध निर्देशक तथा नयाँ पत्रिका दैनिक र हिमालय टेलिभिजनका अछाम समाचारदाता ध्रुव बिसीलाई...

Read more

मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते

निर्मल रैकाधनगढी २१ साउन / धनगढी उप–महानगरपालिकाका वडा नं १३ राजपुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन।...

Read more

सहकारी शिक्षा तालीम सुरु

समाधान समाचार टीकापुर २१साउन /टीकापुरस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा तालिम सञ्चालन गरेको छ ।सहकारीका सम्पूर्ण...

Read more

सुदूरपश्चिममा आज ४३ जनामा कोरोना

समाधान समाचारकैलाली २१साउन /  बुधवार सुदूरपश्चिमका थप ४३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको...

Read more

वडासचिव बलात्कार आरोपमा पक्राउ

समाधान समाचारटीकापुर,२१साउन/ भजनी नगरपालिका वडा नं. ४ का वडासचिव सुमनकुमार चौधरी बलात्कार आरोपमा पक्राउ परेका छन ।उनलाई एक महिलाले बलात्कारको...

Read more

जोखिम मोलेर दाउरा संकलन

झलनाथ खनालटीकापुर २१साउन / कर्णाली नदी किनारमा बस्ने नागरिकहरु जोखिम मोलेर नदीले बगाएर ल्याएका दाउरा संकलनमा जुटेका छन् ।यतिखेर टीकापुर...

Read more

समाजसेवी लोकेन्द्र रावलको आजै दाहसंस्कार गरिने

समाधान समाचारटीकापुर १९ साउन/ नेकपा टीकापुर नगर कमिटी सदस्य तथा युवा समाजसेवी लाेकेन्द्र रावलकाे आज सोमबार कर्णाली नदिको सनकट्टी घाटमा...

Read more

कोरोनाको त्रास समुदायम, स्थानीय सरकार गैर जिम्मेवार

झलनाथ खनालटीकापुर १९ साउन/भारत तथा तेस्रो मुलुकबाट प्रवेश गर्ने नागरिकहरुलाई बिना परीक्षण होम क्वारेन्टाइनमा पठाइँदा समुदाय स्तरमा कोरोना भाइरसको त्रास...

Read more
Page 162 of 164 1 161 162 163 164

जोशीपुरको चालू खर्च ६६ प्रतिशत बढी

पहिचान जोगाउन होमस्टे सञ्चालन

विश्वविद्यालय विधेयक टेबुल