अस्पतालका अध्यक्ष रावललाई पितृशोक

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ३० भाद्र
/ टीकापुर अस्पताल बिकास समितिका अध्यक्ष दीपक रावललाई पितृशोक परेको छ ।
अध्यक्ष रावलका बुवा नृपबहादुर रावलको ५४ वर्षको उमेरमा भारतको सुरतस्थित राजकोटमा निधन भएको हो ।उनी लामो समयदेखि मृर्गौला सम्बन्धी समस्याको उपचार गराई रहेका थिए । अछामको जुपु घर भएका रावलको आज विहान मृत्यु भएको हो ।

ताजा खबर

जेष्ठनागरिकहरूलाई सम्मान

सिकलसेल केन्द्र सञ्चालन

होमस्टे व्यवस्थापन तालिम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *