तीन दिनका लागि भजनी नगरपालिका बन्द

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर २५ कार्तिक
/ भजनी नगरपालिकाले भोलि २६ गते बुधबार देखि २८ गते सम्म नगरपालिकाको कार्यालय हुने भएको छ।
नगरपालिका नगर प्रमुख शेरबहादुर चौधरी लगाएत केही कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै यहि कार्तिक २८ गते सम्मकलागि कार्यालय बन्द हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीले हस्ताक्षर गरिएको सुचनामा उल्लेख गरिएको छ।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *