पत्रकार चौधरीलाई युवा पत्रकारिता पुरस्कार

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ०५ असोज/
कान्तिपुर दैनिकका टीकापुर सम्बाददाता गणेश चौधरी युवा पत्रकारिता पुरस्कार पाउने भएका छन् ।
प्रेस काउन्सिल नेपालले ५१ औँ वार्षिक उत्सवको अवसरका उनलाई युवा पत्रकारिता पुरस्कार दिन लागेको हो।चौधरीलाई नगद रु १५ हजार सहित युवा पत्रकारिता पुरस्कार दिने प्रेस काउन्सिलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *