बलात्कार गरेको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ०४ असोज
/ कैलालीमा महिला कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ परेका छन्।
जिल्लाको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षीय महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले उपाध्यायलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जानकारी दिएका छन।
महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *