बाढी प्रभावित क्षेत्रमा रेडक्रसले बनायो उच्चधारा

शेयेर गर्नुहोस


समाधान समाचार,
भजनी २५ भाद्र/
भजनी नगरपालिका संङ्गको समन्वयमा युनिसेफकाे अाथिर्क सहयाेगमा नेपाल रेडक्रस साेसाइटी कैलाली जिल्ला शाखा द्वारा संचालित काेभिड- १९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत भजनी नगरपालिकामा ५ वटा उच्चधारा निर्माण गरिएको छ।
कोरोनाको उच्च जोखिमपूर्ण अवस्था मै भजनी नगरपालिकामा आउने बाढीबाट प्रभावितहरुलाई खाने पानीको समस्या उत्पन्न हुने भएकाले भजनी नगरपालिका वार्ड नं.३को दैलेखी टोल, धुसि सिमलचोक हुलाकी सडकको दक्षिण ,वार्ड नं.५ पगियाप्रसार, वार्ड नं.८को जागाटोल र खैरामा गरी ५ वटा उच्च धारा करिब ३लाख ७५ हजार रुपैयाको लागतमा निर्माण गरिएको परियोजना जिल्ला सम्पर्क व्यक्ति लोक राज नेपालले बताएका छन।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *