राष्ट्रकवि माधव घिमिरेकाे निधन

शेयेर गर्नुहोस

समाधान समाचार
काठमाडौँ ०२ भाद्र/ राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज राष्ट्रकवि घिमिरेको निधन भएको उहाँकी बुहारी विजेता घिमिरेले बताउनुभयाे  । श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर उहाँकाे घरमै उपचार गरिएको थियो । केही समय अस्पतालको उपचारपछि अहिले उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो । राष्ट्रकवि घिमिरेको मुटु र नाडीको धड्कनमा समस्या देखिएको थियो ।
(साभार गोर्खापत्र अन्लाईनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *