Day: २०७८ कार्तिक २५, बिहीबार

खाद्यले धान खरिद सुरु नगर्दा किसान मर्कामा

खाद्यले धान खरिद सुरु नगर्दा किसान मर्कामा

झलनाथ खनाल, भजनी २५ कार्तिक /खाद्य संस्थान डिपो कार्यालय टीकापुर यो समयमा सुनसान छ । किसानहरूले उत्पादन गरेको धान खरिद ...