Day: २०८१ भाद्र २०, बिहीबार

स्थापना दिवसको अवसरमा फलफुल वितरण

स्थापना दिवसको अवसरमा फलफुल वितरण

टीकापुर २० भदौ /नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा उपशाखा टीकापुरले टीकापुर अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ ...