Day: २०८१ भाद्र ३१, सोमबार

बाढीका कारण जनजीवन प्रभावित

भजनीमा हजारभन्दा बढी विस्थापित

खेमराज पाण्डेशुक्रबार आएको बाढीका कारण भजनीमा एक हजार भन्दा बढी घरधुरी विस्थापित भएका छन् ।नगरपालिकाको सबै वडामा एक हजार दुई ...