Day: २०८२ कार्तिक ८, शुक्रबार

नहरमा डुबेर तीनजनाको मृत्यु

टीकापुर ०७ कार्तिक/कैलालीको जानकी गाउँपालिका वडा नं. ५ पथरैया गुजरुवास्थित सातविघा नजिकै नहरमा डुबेर दिदिबहिनी सहित तीनजनाको ज्यान गएको छ ...