भजनीमा सबिधान दिवस मनाइयो

शेयेर गर्नुहोस


समाधान समाचार
भजनी ०३ असोज/
कैलालीको भजनी– ८ सोनाफाटाँमा पाँचौ सबिधान दिवस भब्यताका साथ मनाइएको छ ।  डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमका पुर्ब सविधान सभा सदस्य  हरि श्रीपाइली प्रमुख अतिथी रहेका थिए । 
कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य  कृष्ण लाल धमालाले गरेका  थिए भने बाढीपीडित संघर्ष समितिका संयोजक अजय तिमिल्सेना, प्रहरी चौकी ईन्चार्ज यज्ञराज खड्का, नेकपा वडा कमिटी अध्यक्ष प्रशु लामा,खेमराज काफ्ले, प्रकाश साउद र भल्मन्सा रामकिशन चौधरी   लगायतको उपस्थिति रहको थियो कार्यकम्रमको सञ्चालन  जया प्रसाद ढुंगानाले गरेका थिए ।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *