अखिल नेपाल बिधालय कर्मचारी संगठन गठन

शेयेर गर्नुहोस


टीकापुर २७ पुस /
शिक्षा विकास तथा समन्वय ईकाईमा अखिल नेपाल बिधालय कर्मचारी संगठन काे केन्द्रीय कमिटी घाेषणा गरेको छ ।
जसमा कृष्ण कुँवर अध्यक्षमा निर्विरोध चयन भएका छन् । त्यसैगरी बरिस्ठ उपाध्यक्ष रेशम बिश्वकर्मा, उपाध्यक्ष मित्रलाल खनाल, महिला उपाध्यक्ष सुनिता धामि, महासचिव विरेन्द्र बहादुर खड्का चयन भएका छन् । साथै उप महासचिव मदनराज संज्याल चयन हुँदा सदस्यमा पूर्ण बहादुर बि.क, कुल बहादुर वली, तप्त प्रसाद शर्मा, खम्ब गिरी, कृपाराम पुन, निर्मल श्रेष्ठ, कृष्ण प्रसाद थारु, शक्ति खत्री, यमलाल भुसाल, सिंह बहादुर तामाङ र रामबहादुर चाैधरी चयन भएका छन् ।
सल्लाहकारमा राम प्रकाश कुमाई, डम्बर बहादुर वली, बल बहादुर सार्कि क्गयन भएका छन् । त्यसैगरी विधान समिति राम प्रसाद कुमाईको संयोजकत्वमा कृष्ण कुँवर, मित्र खनाल,विरेन्द्र बहादुर खड्का, मदन राज संज्याल सदस्यमा चयन भएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *