माओवादी प्रदेश उपाध्यक्ष महेशको निधन

शेयेर गर्नुहोस


टीकापुर ११ असोज /
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’को निधन भएको छ। कैलालीको लम्किचुहा नगरपालिका वडा नं. २ चौरी घर भएका उनको गएराति उपचारका क्रममा निधन भएको हो।
माओवादीको ३ महिने अभियानमा सक्रिय भएका बेला स्वासप्रस्वासमा समस्या आएपछि उनलाई लम्की अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनौं लैंजादै गर्दा उनको बाटोमै निधन भएको नेकपा माओवादी केन्द्रका नेताले बताएका छन्।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *