शेयेर गर्नुहोस
टीकापुर ०८ फागुन /
अनेरास्ववियु इकाई कमिटी टीकापुर बहुमुखी क्याम्पसले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
क्याम्पस कमिटीका अध्यक्ष हरिश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिनोद थापाले गरेका थिए । कार्यक्रमको प्रमुख अथिती नेकपा एमाले कैलाली जिल्ला कमिटी सचिवालय सदस्य एवम् नेकपा एमाले कैलाली क्षेत्र नं. १ का सयोजक श्याम खत्री रहेका थिए । अथितीमा नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य उमेश तुलाचन, नेकपा एमाले वडा नं. १ का अध्यक्ष भुपेन्द्र साउद अनेरास्वविय पोलिटिकनिक इकाइ कमिटी अध्यक्ष उमेश रावल लगायको सहभागीता रहेको थियो ।