उपचारमा आउदा पनि स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ: श्रेष्ठ

शेयेर गर्नुहोस


अर्जुन खत्री,
भजनी २२भाद्र
/ भजनि नगरपालिका स्थित भजनी प्राथमिक स्वास्थ्य केन्द्र का इन्चार्ज भगवान श्रेष्ठले स्वास्थ्य उपचारकालागी आउने बिरामिले पनि स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने बताएका छन।
मौसम परिवर्तन भएसंगै प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामिको चाप बढेको छ।कोरोनाको महामारीका बिच मौसम फेरबदल हुदा बिरामिको चाप बढेको हो। प्रमुख श्रेष्ठले जिल्ला अस्पतालले दिने सेवाहरु प्राथमिक स्वास्थ्य केन्द्रले दिदै आएको बताउदै मौसमको फेरबदल र बाढिका कारण दैनिक बिरामिकाे संख्या १ सय २० देखि १५्० सम्म पुगेकाे बताएका छन। “अहिले जनशक्ति पनि प्राप्त छ । दुई जना मेडिकल अपिसर , प्याराम्याडिकस , नरसिङ स्टाप रहेका छन।” श्रेष्ठले भने, काेराेनाकाे माहामारिकाे समयमा पनि कतिपय बिरामिहरु स्वास्थ्य केन्द्रमा स्वास्थ मापदण्ड अपनाएर आउदैनन। तर पनि हामिले सेवा लिन अाउने बिरामिहरु लाई गाेलाे घेरा बनाई १/१ मिटरकाे दुरिमा राखेका छाै । काेराेना भाईरस सम्बन्धि जानकारि दिन डिजिटल टिभि जाेडेका ।” उनले अडियाे मार्फत जनचेतना फैलाउने, काेनाेरा भाईरसकाे कसरी लाग्छ भन्ने जानकारी, वचन सक्ने उपाय जस्ता सचेतामामुलक काम समेत गर्दै आएको बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *