पढाइ शिबिर सञ्चालन सम्बन्धि सम्मबन्धि २ दिने पुर्नरताजगी तालिम सञ्चालन

शेयेर गर्नुहोस


पदमराज जैशी (नानु काफ्ले ), भजनी ०५ मंसिर /
समाबेशी तथा गुणस्तरिय शिक्षा परियोजना अन्तरगत भजनिमा नगरपालिकामा  सञ्चालित  पढाई शिबिरका सहजकर्ताहरुलाई २०८० मंसिर ४ र ५ गते पढाइ शिबिर ,अभिभावक सचेतना गोष्ठी , अभिभावक सिकाई शिबिर सञ्चालन सम्बन्धि दुई दिने पुुर्नताजगी तालिम सञ्चालन गरिएको छ ।
वर्ल्ड भिजन इन्टरनेस्नल को आर्थिक सहयोग  तथा बिकाशका लागि युुवा ऐक्यबद्धता (YARD) धनगढीको आयोजनामा  तालिम सञ्चालन गरिएको फिल्ड अफिसर पिताम्बर पौडेलले बताएका छन् । तालिममा सहजकर्ताहरुलाई पढाइ शिबिर, अभिभावक सचेतना गोष्ठी का र अभिभावक शिकाई शिबिरका चरणहरु, पठन सिपहरु, शिकाई शिपहरु, छापामय कक्षा निर्माणका का तरिका, पढाइ कुनाको महत्त्व आादिका बारेमा जानकारी गर्ने सम्बन्धि क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक रतन बहादुर विकले बताए । हाल टिकापुर र भजनिमा गरि समुदाय स्थरमा ४२ वटा पढाई शिबिर सञ्चालनमा छन । तालिमको सहजिकरण याड धनगढीका रतन विक, पिताम्बर पौडेल, कल्पना चौधरी, निसु मल्लले गरेका भिए भने भजनिका २५ जना पढाइ शिबिर सहजकर्ता र २ जना अगुवा सहजकर्ता गरि २७ जना सहभागीता भियो। तालिमलाई भजनि नगरपालिका का शिक्षा अधिकृत पंखबहादुर शाह र वर्ल्ड भिजन ईन्टरनेश्नल नेपालका मंगल शाहले शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *