पुस्तकालयको आयोजनामा रक्तदान कार्यक्रम

शेयेर गर्नुहोस


भजनी २४ भदौ /
जनता सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र भजनीद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम । १६ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

रक्तदान गर्दै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *