भुकम्पका ठूलो धक्का

शेयेर गर्नुहोस


टीकापुर १६ असोज /
बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले बझाङका धेरै ठाउमा घरहरु र विद्यालयहरु भत्काएको छ भने जयपृथ्वी राजमार्गको बिभिन्न ठाउँमा पहिरो गएर बाटो समेत अवरुद्द भएको छ । यस्तै बझाङ अहिले नेटवर्कले पनि काम गरिरहेको छैन ।
भूकम्प मापनकेन्द्रका अनुसार भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन भएको छ । त्यस्तै कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *