शेयेर गर्नुहोस
भजनी २० भदौ /
कृष्ण जन्माष्टिकाे अवसरमा भजनी नगरपालिका वडा नं. १ मा अवस्थित श्री महुन्याल बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनकाे अायाेजनामा मट्का फाेड् कार्यक्रम भएकाे थियाे । स्ववियु सभापति अर्जुन खत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा युवाहरुको खेलमा सहभागी भई रमाईलाे गरेका थिए ।