मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

शेयेर गर्नुहोस


टीकापुर ०२ असोज /
टीकापुर नगरपालिका वडा नं. ८ स्थित त्रिभुवन माद्यामिक बिधालयले बिधालयका समस्या समाधानको माग गर्दै सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *