स्थानीय तह कर्मचारी हकहित मंच गठन

शेयेर गर्नुहोस


समाधान समाचार,
अछाम ०६ असोज /
अछामको रामारोशन गाउँपालिकामा स्थानीय तह कर्मचारी हकहित मञ्च गठन गरिएको छ ।
मंगलबार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम–बहादुर भण्डारीको अध्यक्षतामा स्थानीय तह कर्मचारी हकहित मंच गठन गरिएको हो। त्यसैगरी उपाध्यक्ष कबिता गिरी, सचिव जगतबहादुर रावल, सह–सचिव भाष्कर जोशी, कोषाध्यक्ष सुमित्रा नायक रहेका छन् ।
सदस्यमा झनकप्रसाद न्यौपाने, विवेकराज जैशी, राधा– कुमारी बजगाई, सिर्जन बि.क., गणेश बोहरा, नविन ओझा, गोमती भट्ट, तिलबिर पुनमगर, जितेन्द्रसिंह ऐरी, ज्योती बुढा, कृष्णसिंह ठगुन्ना र अञ्जना श्रेष्ठ रहेको गाउँपालिकाका लेखा अधिकृत झनकप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *