क्षेतिको अनुगमनमा गाउँपालिकाका

शेयेर गर्नुहोस


समाधान समाचार /अछाम १६ साउन/ अछामको रामरोसन गाउँपालिकाका अध्यक्ष झंकर साउदले बाढिका कारण भएको क्षेतिको अनुगमन गर्नुभएको छ।
कैलाश खोलामा आएको बाढिका कारण गाउँपालिकाको तटीय क्षेत्रमा ठूलो क्षेती पुर्याएको छ।खोला किनारमा रहेको खेतीयोग्य जमिनका साथै किसानले लगाएको धानबालीमा ठूलो क्षेती पुर्याएको स्थानियले गुनासो गरेका छन।गाउँपालिका क्षेत्रमा बाढि र पहिरोका कारण भएको क्षेतिको गाउँपालिकाका अध्यक्ष झंकर साउद लगाएतको टोलिले अनुगमन समेत गरेको छ।
गाउँपालिकामा भएको क्षेतिको एकिन तथ्यांक संकलन गरि पीडितलाई एथासिग्र राहत उपलब्ध गराउन नेपाल कम्निस्ट पार्टी( नेकपा) र नेपाली काङ्ग्रेस गाउँ कार्यसमितिले आग्रह समेत गरेको छ।

ताजा खबर

दिवसको अवसरमा रक्तदान

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *