युवा प्रतिभाबाट ९ युवा सम्मानित

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १५ असार /
सुदुरपश्चिम प्रदेश सरकारले हरेक वर्ष प्रदान गर्दै आएको युवा प्रतिभा सम्मानबाट ९ जना सम्मानित भएका छन्।
प्रदेश युवा प्रतिभा सम्मान २०७८ बाट यो वर्ष केपी खनाल, दानबहादुर सुनार, जनकराज कापडी रसिक, कल्पना भट्ट, रवि वड, गजेन्द्र शाही, विकास न्यौपाने, नकुल बम र धर्मराज जोशी सम्मनित भएको प्रदेश युवा परिषदले बताएको छ। बुधबार उनीहरुलाई प्रदेश युवा परिषदले सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *