Day: २०८१ बैशाख २२, शनिबार

कोरोनाको त्रास समुदायम, स्थानीय सरकार गैर जिम्मेवार

सात महिनादेखि विपद व्यवस्थापन समिती नेतृत्व बिहिन

टीकापुर २२ वैशाख /टीकापुर नगरपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन समिति पछिल्लो सात महिनादेखि नेतृत्व बिहिन बनेको छ ।स्थानीय तहको ...