भोलि आम हड्ताल गर्ने प्रचण्ड-नेपाल समूहको घोषणा

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर २१ माघ
/ संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ।

प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले बिहीबार आमहड्तालको आयोजना गरिएको नेता शिव कुमार मण्डलले जानकारी दिएका छन ।
यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी उक्त समूहले गरेको छ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *