१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

शेयेर गर्नुहोस


समाधान समाचार,
कंचनपुर २३ भाद्र/
कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ।
बेल्डाँडी गाउँपालिकामा ५ दिनदेखि वेपत्ता किशोरीमाथि स्थानीय युवाले बलात्कार गरेको आरोप लागेको हो। पीडित पक्षले घटना बारे प्रहरीलाई जानकारी दिएका छन्। पाँच जना युवाले पाँच दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको पीडित पक्षले बताएका छन भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले घटनाबारे थप अनुसन्धान भईरहेको र उजुरी दर्ता भएको जानकारी दिएका छन।।
स्वास्थ्य परीक्षणका लागि किशोरीलाई माहाकाली अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

ताजा खबर

“आमा: अनन्त माया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *