अन्तरक्रिया कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


भजनी २८ भदौ
कैलालीको भजनीमा शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यलय टीकापुरको आयोजना तथा भजनी नगरपालिका वडा नं. ८ नम्बर वडा कार्यलयको सहकार्यमा मानव बेचविखन तथा ओसारपसार महिला हिंसा ,श्रम तथा आप्रवासीमा रहेका बालबालिका हरुको अवस्थाको बारेमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,समृद्ध एकल महिला समुह ,महिला अधिकार कर्मी ,स्थानीय बडघर,युवा क्लबका प्रतिनिधि र सरोकारवालाहरुको सहभागिता रहेको थियो।उक्त कार्यक्रमको स्वागत मन्तव्य दिपा बिष्टले गर्नुभएको थियो भने, कार्यक्रमको सहजीकरण अन्जु कुँवरले गर्नुभएको थियो।

ताजा खबर

तीन हजार बढीले बनाए राहदानी

७ परिवारलाई राहत सामग्री वितरण

मुक्तकमैयालाई परिचयपत्र वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *