शेयेर गर्नुहोस
टीकापुर १३ असार/
टीकापुर नगरपालिकाको आयोजनामा आरन व्यवसायीलाई सामाग्री वितरण गरिएको छ
नगरपालिकाको दलित कार्यक्रम अन्तर्गत दलित समुदायका आरन व्यवसायीलाई नगरपालिकाद्वारा अाैजार वितरण गरिएको हो । टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य रामबहादुर नागार्जिको अध्यक्ष्ातामा भएको कार्यक्रमा कार्यपालिका सदस्य दिपक निसानी, पत्रकार भिम विक, सहभागीको तर्फबाट मोहन विक लगायतले आरन व्यवसायीका बारेमा आफ्ना धारणा राखेका थिए ।
नेपाल दलित अधिकार अभियान टीकापुरको सहकार्यमा भएको कार्यक्रम स्वागत कार्यपालिका सदस्य मन्जु विकले गरेकी थिईन भने सञ्चालन धन बहादुर विकले गरेका थिए ।










