आविष्कार केन्द्रलाई कर्मचारीको सहयोग

शेयेर गर्नुहोस


समाधान समाचार,
अछाम २१ कार्तिक
/रामारोशन गाउँपालिकामा कार्यरत कर्मचारीहरुले डा. महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन।
गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत रामबहादुर भण्डारीले राष्ट्र निर्माणमा राष्ट्रिय आविष्कार केन्द्रले पनि महत्त्वपूर्ण भुमिका खेल्न सक्ने भन्दै सबै क्षेत्रबाट भइरहेको सहयोगमा आफुहरुले पनि सक्ने जति सहयोग गरेको बताएका छन। उनले गाउँपालिकामा कार्यरत २० जना कर्मचारीहरुले ३८ हजार, ८ सय ५ रुपैया संचिता चन्दको नाममा रहेको ग्लोबल आइएमइ बैंकमा रहेको खातामा जम्मा गरेको बताएका छन।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *