कर्णाली सेवा समाजको अध्यक्षमा न्यौपाने चयन

शेयेर गर्नुहोस


टीकापुर ११ जेठ /
कर्णाली सेवा समाज लम्की शाखाको प्रथम भेलालेले सुनिल न्यौपानेको नेतृत्वमा नयाँ समिती चयन गरेको छ । शनिबार भएको भेलाले उपाध्यक्षमा मोतिराम प्याकुरेल, सचिवमा मायाराम खत्रीलाई जिम्मेवारी दिइएको छ ।
सहसचिवमा कृष्णप्रसाद प्याकुरेल, कोषाध्यक्षमा शर्मिला न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी,सदस्यमा अमृता धिताल, धनलक्ष्मी धिताल, अर्जुन बिष्ट, रामलक्ष्मी न्यौपाने, रंगलाल संज्याललाई चयन गरिएको छ ।
भेलाले सल्लाहकार समिति पनि चयन गरेको छ । जसको संयोजकमा बिर्ख बहादुर महतारा, सदस्यमालालबहादुर कुमाल, हंश न्यौपाने, पहलबहादुर शाही, जन्मजय भट्टराई, मल्ल सिंह, रंगा भट्टराई, परेकबहादुर साउँद, दीपकराज प्याकुरेल, सरिता बराल, नरबहादुर खडेरा र जयशंकर प्याकुरेलाई जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *