कैलालीका चारै जनप्रतिनिधिलाई पुन बहाली गर्न आदेश

शेयेर गर्नुहोस

समाधान समाचार , असार १८ /
माओवादी केन्द्रबाट निर्वाचित ४ जनप्रतिनिधिहरुलाई पुन बहाली गर्न सर्बोच्चले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले शुक्रबार अन्तरिम आदेश मार्फत थमौती गरेको हो। उनिहरु एमालेमा प्रबेश गरेपछी पद गुमेको थियो ।

चारै जनाले सर्बोच्चमा रिट निबेदन दिएका थिए । कैलालीको भजनी नगरपालिकाकी उपप्रमुख छाँया देवकोटा, गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका वडा नं. ४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष पुरन बि.सि लाई पुन बाहाली गर्न सर्बोच्चले आदेश दिएको हो ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *