गठबन्धनबाट टीकापुर नगरपालिकाको मेयरमा रावल

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १२ बैशाख /
गठबन्धनबाट टीकापुर नगरपालिकाको मेयरको टिकट नवराज रावलले पाएका छन् ।
कैलालीम तीन दलिय गठबन्धनको बैठकले टीकापुरमा मेयरको उम्मेदवार नेपाली काँग्रेसलाई दिने सहमती भएपछि पार्टीले नगरम मेयरको टिकट रावललाई दिएको हो । काँग्रेसबाट मेयरमा टीकापुर नगरपालिकाबाट ११ जनाको आकांक्षि रहेकोमा रावललाई स्थानीय तहको निर्वाचनमा गठबन्धनको मेयरको रुपमा अघि सारेको हो ।
त्यस्तै भजनी नगरपालिकामा माओवादी केन्द्रबाट शेरबहादुर चौधरीलाई मेयरको टिकट दिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका चौधरीलाई गठबन्धनबाट चौधरीले मेयरको टिकट पाएका हुन ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *