जेष्ठ नागरिकहरूलाई धार्मिक भ्रमणमा

शेयेर गर्नुहोस


टीकापुर १६ फागुन /
जानकी गाउँपालिकाले जेष्ठ नागरिकहरूलाई धार्मिक स्थलको भ्रमणमा पठाएको छ ।
गाउँपालिका कार्यालयको सामाजिक बिकास शाखाले २७ जना जेष्ठ नागरिकहरूलाई धार्मिक स्थलको भ्रमणमा पठाएको हो । प्रत्येक वडाबाट तीन जनाका दरले जेष्ठ नागरिकहरूलाई भ्रमणका लागि पठाएको गाउँपालिकाले जनाएको छ ।
कर्णाली प्रदेशको सुर्खेत स्थित विभिन्न धार्मिक पर्यटकीय स्थलको अवलोकन भ्रमणका लागि एक कार्यक्रमको बीचबाट गाउँपालिकाका अध्यक्ष गणेश चाैधरीले बिदाई गरेका थिए । गाउँपालिकाले धार्मिक स्थलको अवलोकनमा लिँदा जेष्ठ नागरिकहरू खुशी देखिन्थे ।

ताजा खबर

एक वर्ष अगाडि सकिँदै पुलको काम

फेरि उठ्यो तालतलैया बक्यौताको विषय

सम्पत्ति छानबिन समिती गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *