थप २३ जनामा कोरोना पुष्टी

शेयेर गर्नुहोस


समाधान समाचार
कैलाली १८ साउन/
सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप २३ जनामा कोरोना पुष्टी भएको छ ।२४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २३८ जनाको कोरोना परिक्षण गर्दा ५ महिला १८ पुरुषमा गरी २३ जनामा कोरोना देखिएको सेती प्रादेशिक अस्पतालले उल्लेख गरिएको छ ।
संक्रमितहरुमा सबैभन्दा बढी कैलालीका २२ जना र बैतडीका एक जना रहेका छन । कैलालीको गोदावरी का १ जना ६६ बर्षिया पुरुष , धनगढीका दुई जना पुरुष , घोडाघोडी का एक पुरुष,जोशीपुरका १ पुरुष , महोन्याल का दुई पुरुष ,बर्दगोरियाका ३ महिला ५ पुरुष र टिकापुरका २ महिला ५ पुरुष मा कोरोना पुष्टी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *