थुनुवा कक्षभित्रै युवकले गरे आत्महत्या

शेयेर गर्नुहोस


समाधान समाचार,
धनगढी २६ भाद्र/
जिल्ला प्रहरी कार्यालयमा रहेका एक थुनुवाले प्रहरी हिरासतमै आत्महत्या गरेका छन्।
यहि भदौ २२ गते चोरीको मुद्धामा धनगढी उपमहानगरपालिका वडा नं.१ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका हुन। उनले थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिएका छन। उनले घटना सम्बन्धी अनुसन्धान भइरहेको बताए।

ताजा खबर

चार वर्षमा सकिएन ५५ मिटर सडक

जेष्ठनागरिकहरूलाई सम्मान

सिकलसेल केन्द्र सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *