पत्रकारको सव झुण्डीएको अवस्थामा फेला

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर २ अशोज
/कैलालीको सुख्खडमा एक पत्रकार झुन्डिएर आत्महत्या गरेको खबर छ ।
घोडाघोडी नगरपालिका वार्ड नं.४ घर भई हाल सुख्खड बजारमा रहेको रेडियो कैलालीमा कार्यरत पत्रकार निर्मला पहराई सोही नगरपालिका वार्ड नं.५ को देउकलिया जंगलमा झेण्डिएको अवस्थामा फेला परेको बताइएको छ ।
सुख्खड बजारमा नै डेरा गरी बस्ने पहराई दुई दिन अघि घरबाट हराउको र आज जंगलमा झुण्डिएको अवस्थामा फेला परेकी हुन ।
अहिले घटना स्थलमा प्रहरी पुगि सकेको र घटनाको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय सुखडले बताइएको छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *