बैंकको जनचेतनामूलक कार्यक्रम

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर १५ चैत /

बैंकले गोलोबल मनिको सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक कार्यक्रम सुरु गरेको छ।
सोहि क्रममा तुलसीपुर साखा ले पनि गोर्खा बिद्यालयमा पनि बितिय साक्षरता कार्यक्रम संचान गरेको थियो सोही क्रममा बोल्दै शाखा प्रबन्धक विजय राज पाण्डे ले अहिले को प्रबिधि तथा डिजिटल युगमा विभिन्न विद्युतिय कारोवारका माध्यमहरुका फाइदाहरुका बारेमा श्रब्य दृश्य सामाग्री सहितको प्रस्तुत गरेको जानकारी दिनु भयो साथै आगामी कार्यक्रम मा यहाँ बस्ने स्थानीय बासिन्दा हरु कुनै पनि व्यक्ति वित्तिय साक्षरता बाट बन्चित नहोस् भन्ने उदेश्य ले अब आगामी दिन मा हरेक क्याम्पस तथा स्कुलमा अभियान चलाउने शाखा प्रबन्धक पाण्डे ले जानकारी दिनु भयो। साथै बिद्यार्थी हरु ले वित्तिय साक्षरता कार्यक्रम को लागि अझै माग गरेको बताउछन् अझै उहाँ ले थप्नु भयो करिब पाँच बर्ष भयो तुलसीपुर मा कार्य गर्न लागेको हाम्रो सिभिल बैंक शाखा तुलसीपुर ले महिना को एक/दुई छोटी सामाजिक उरतदायितो समन्धी कार्य गर्दै आएको बताए साथै यो कार्य लाई अझै उत्कृष्ट तरिकाले अधि बढने बिनाडि ले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *