भोलि सार्वजनिक विदा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १६ साउन /
कैलालीको जोशीपुर गाउँपालिकाले भोलि साउन १७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
थारु समुदायको महान पर्वको रुपमा मनाइने गुरही पर्वलाई मध्यनजर गर्दै सार्वजनिक विदा दिइएको हो । साउन ४ गतेको कार्यपालिकाको बैठकले गुरही पर्वको अवसरमा स्थानीय विदा दिने निर्णय भएअनुसार नै स्थानीय विदा दिइएको बताइएको छ ।

ताजा खबर

जेष्ठनागरिकहरूलाई सम्मान

सिकलसेल केन्द्र सञ्चालन

होमस्टे व्यवस्थापन तालिम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *