माघ ७ गते बाबुराम भट्टराई टीकापुर आउने

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ०३ माघ /
पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद अध्यक्ष तथा डा. बाबुराम भट्टराई कैलालीको टीकापुर आउने भएका छन्।

जनता समाजवादी पार्टीले माघ ७ गते टीकापुुरमा आयोजना गर्न लागेको वि’रोध सभालाई सम्बोधन गर्न भट्टराई आउन लागेका हुन्। जसपाका केन्द्रीय सदस्य कृष्णकुमार चौधरीले प्रतिनिधि सभा विघटनको वि’रोध र पुस २ गते टीकापुर घ’टना मु’द्धामा उच्च अदालत दिपायलले गरेको फै’सला वि’रुद्ध वि’रोध प्रदर्शन गर्न लागेको जानकारी दिएका छन ।
जसपाका नेता बिरेन्द्र साउदले ७ गतेको बिरोध सभाको तयारी भइरहेको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *