सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार

शेयेर गर्नुहोस


समाधान समाचार, अछाम २३ बैशाख /
रामारोशन गाउँपालिका वडा नं. 4 बाटुलासैन छडेना निवासी 35 वर्षीय सुत्केरी अम्बकला बि.कको हेलिकप्टर मार्फत उदार गरिएको छ । सुत्केरी भएपछि अत्याधिक रक्तस्राव भई रामारोशन गाउँपालिका वडा नं. 4 बाटुलासैन स्वास्थ्य चौकी मा उपचार सम्भव नभए पछि उनलाई थप उपचारको लागि सुर्खेत प्रादेशिक अस्पताल पुर्याइएको छ । नेपाली कांग्रेस का नेता तथा समाजसेवीनन्दराज उपाध्यायको पहलमा हेलिकप्टरबाट सुर्खेत पार्देशिक अस्पतालमा पठाइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *