कैलालीमा एक कोरोना संक्रमीत महिलाको मृत्यु

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर १३ मंसिर /
कैलालीमा थप एक कोरोना संक्रमीतको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालीका -१ का ५९ बर्षिया कोरोना संक्रमीत महिलाको मृत्यु भएको उनका आफन्तले बताएका छन् ।
उनको स्वास्थ्यमा समस्यमा आएपछी अस्पताल भर्ना गरिएकोमा आज बिहान सारथी अस्पताल प्राली धनगढीमा मृत्यु भएको हो । उनको सेती प्रादेशीक अस्पतालमा आजै कोरोना परिक्षण गरिदा रिर्पोट पोजेटीभ आएको थियो  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *