कोरोनाका कारण टीकापुरमा एक वृद्धको ज्यान गयो

शेयेर गर्नुहोस


समाधान समाचार , टीकापुर १० बैशाख /
टीकापुर नगरपालिका वडा नं. १ का एक वृद्धको कोरोनाका कारण ज्यान गएको छ ।
टीकापुर नगरपालिका जनस्वास्थ्य प्रबर्द्धन शाखाका प्रमुख बलबहादुर रावलका अनुसार ७० बर्षिय एक वृद्धको कोरोना संक्रमणका कारण ज्यान गएको हो । कोहलपुर मेडिकल उपचाररत वृद्ध टीकापुर नगरपालिका वडा नं.१ जोतिनगरका भएको शाखा प्रमुख रावलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *