शेयेर गर्नुहोस
टीकापुर २९ मंसिर /
परमेश्वरको मण्डली वश्वि सुसमाचार समाजले बर्दियाको राजापुर नगरपालकिाको राजापुर बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
मण्डलीका सदस्य सहितका ८० जना भन्दा बढीको सहभागितामा भए । ९११८ औं वश्विव्यापी वातावरण सरसफाइ अभयिान अन्तर्गतको सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा राजापुर नगरपालकिा वडा नं. ४का वडा अध्यक्ष बिदुर पोखरेल मण्डलीको सरसफाइ कार्यक्रम प्रति नतमस्तक हुँदै धन्यवाद व्यक्त गरे । इलाका प्रहरी कार्यलयका बरीष्ठ प्रहरी नायब नरिक्षिक नन्दराम अधकिारी, अमर शहद श्री दशरथ चन्द माद्यामिक बिधालयका प्रधानाध्यापक सरोज कुमार झा लगायतको सहभागिता सरसफाइ कार्यक्रममा रहेको थियो ।










