संघको नेतृत्वमा जयबहादुर बुढा

शेयेर गर्नुहोस


भजनी २६ वैशाख /
उद्योग वाणिज्य संघ भजनीकाे नेतृत्व पत्रकार तथा व्यवसायी जयबहादुर बुढाले सम्हालेका छन् ।
संघको वार्षिक चुनावि साधारण सभावाट जयबहादुर बुढाले संघको नेतृत्व सम्हालेका हुन । भजनीमा लामो समयदेखि पत्रकारितासँगै व्यवसाय गर्दै आएका बुढा यसअघि संघको कोषाध्यक्षको जिम्मेवारीमा थिए ।
त्यसैगरी संघको उपाध्यक्ष राम प्रसाद रेग्मी चयन भएका छन् भने सचिव जनक बहादुर वि.क चयन भएको बताइएको छ । संघको कोषाध्यक्षमा शान्ति ओझा, सह-सचिव विनाेद शाह चयन भएको बताइएको छ ।
संघको सदस्यमा निर्मला परियार, राज कुमार अग्रवाल, लाल बहादुर चौधरी, उपेन्द्र केसी, नृप बाेगटी, नरेन्द्र थापा
सर्वसम्मत चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *