समाचार

टीकापुरको एक घरम चोरी

टीकापुर ०५ असार / टीकापुर नगरपालिका वडा नं. १ समितिपुर क्षेत्रमा बिहिवार घरमा चोरी भएको छचोरीगरिएका आफन्त उपेन्द्र बटालाका अनुसार...

Read more

निर्वाचित पदाधिकारीको पदस्थापन

टीकापुर ०४ असार /टीकापुर सामुदायिक पुस्तकालयको निर्वाचित पदाधिकारीहरुले शपथ तथा पदभार ग्रहण गरेका छन् ।सामुदायिक पुस्तकालयको छैठौं चुनावी साधारण सभाबाट...

Read more

नगरपालिकाको नगर सभा अनिश्चित

टीकापुर ०४ असार /टीकापुर नगरपालिकाले आव्हान गरेको नगर सभाको बैठक अनिश्चित बनेको छ ।नगरपालिकाको कार्यवाहक नगर प्रमुख पदले आगामी आर्थिक...

Read more

चिसापानीमा खुल्यो होटल ग्रेट प्याराडाईज

टीकापुर ०३ असार /युवा व्यवसायी वीरेन्द्र साउँद र गणेश बहादुर शाहीले सुदुरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र कर्णाली चिसापानीमा होटल व्यवसाय...

Read more

नगरपालिकाको पुँजीगत खर्च निकै कम

टीकापुर ०३ असार / नगरपालिकाको पुँजीगत खर्च निकै कमचालू आर्थिक वर्ष सकिन लाग्दा पनि टीकापुर नगरपालिकाको पुँजीगत खर्चको अवस्था निकै...

Read more

नतिजामा आधारित अनुदान वितरण

टीकापुर ०२ असार /जानकी गाउँपालिकाले बिधालयलाई प्रदान गर्दै आएको नतिजामा आधारित अनुदान वितरण गरेको छ ।शैक्षिकसत्र २०८२ को वार्षिक परिक्षामा...

Read more

जेसीजले गर्‍यो रक्तदान

टीकापुर ३१ जेठ /टीकापुर जेसीज वर्ष २०२६ ले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।टीकापुर जेसीजको आयोजना...

Read more

दुर्व्यसन बढ्नुको कारण अभिभावक

लक्ष्मण विकटीकापुर २८ जेठ /भारतसँग खुल्ला सिमानाका कारण टीकापुर लगायतका सीमावर्ती क्षेत्रमा लागुऔषध दुर्व्यसनको उच्च जोखिममा छ ।प्रहरीको तथ्यांक हेर्दा...

Read more

सञ्चारकर्मीसँग अन्तरक्रिया

टीकापुर २७ जेठ /बालबालिकाको आवाजलाई सशक्त बनाउँदै बाल समृद्धिका मुद्दालाई उजागर गर्न ‘हातेमालो परियोजना’ ले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको...

Read more
Page 3 of 169 1 2 3 4 169