मुख्यमन्त्रीमा शाह नियुक्त

शेयेर गर्नुहोस


टीकापुर २६ माघ /
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका नेपाली काँग्रेसका दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्।
प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीवार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश सभाबाट एमालेका दलका नेता राजेन्द्रसिँह रावलले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए। माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्य मन्त्री नियुक्त भएका रावललाई नागरिक उन्मुक्तिले विश्वासको मत दिएन्।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *