अङ्ग्रेजी माध्यममा पठनपाठनका लागि छलफल

शेयेर गर्नुहोस


समाधान समाचार ,
अछाम १६ फागुन /
अछामको रामारोशन गाउँपालिका वडा नं.१ मा रहेको पिङ्गला माध्यमिक बिद्यालयले आउदो शैक्षिकसत्रबाट अङ्ग्रेजी माध्यममा अध्यापन गराउने बारे सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको
छ ।
यस अघि नेपाली माध्यममा अध्यापन हुँदै आएको बिद्यालयले पछिल्लो समय अङ्ग्रेजीमा विद्यार्थीहरु कम्जोर हुँदै गएको भन्दै त्यसमा चासो दिइएको प्रधानाध्यापक प्रेमराज खनालले जानकारी दिएका छन । सरोकारवालाहरुसंगको छलफलमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने कुरामा सबै सकारात्मक भएको बताउदै प्रधानाध्यापक खनालले त्यसका लागि आवस्यक गृहकार्य सुरु गरिएको बताएका छन । यसबाट विद्यार्थीहरु पनि उत्साहित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *