आँखा शिविरमा तीन सय ५२ को उपचार

शेयेर गर्नुहोस


भजनी २० वैशाख
भजनी नगरपालिका मा विश्व हिन्दु परिषद नेपाल र गेटा आँखा अस्पताल धनगढीको संयुक्त आयोजनामा एक दिने आँखा शिविर सम्पन्न भएको छ ।
भजनी नगरपालिका वडा नं. १ काे सहयाेगमा भजनी प्राथमिक स्वास्थ्य केन्द्र काे सहजीकरणमा भएको आँखा उपचार शिविरमा तीन सय ५२ जनाले सेवा लिएका छन् ।
दुई सय १० जना महिला, एक सय ३९ जना पुरुषको शिविरमा उपचार भएको छ भने तीनजना अपरेसनका लागि सिफारिस भएका छन् ।

ताजा खबर

आँखा शिविरमा तीन सय ५२ को उपचार

“आमा: अनन्त माया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *